१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

२३ फागुन, काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले बुधबार दिउँसो राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभयो । वाम गठवन्धनको समर्थनमा भण्डारीले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवार