३ बैशाख २०८३, बिहिबार
हेडलाइन

मेलमिलापका पक्षहरु दुवैको जित : कामु प्रधानन्यायाधीश जोशी

११ जेठ, चितवन । सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो विषयमा आफैँले निर्णय लिने हुँदा मेलमिलापका पक्षहरु दुवैको जित हुने बताउनुभएको छ । सर्वाेच्च अदालत मेलमिलाप समितिद्वारा आज यहाँ आयोजित ‘मेलमिलापको उपयोगिता : शान्ति र सौहार्दता’ विषयक एक दिवसीय