२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

विभेदविरुद्ध सकारात्मक संवैधानिक व्यवस्था

३ असोज, काठमाडौँ । नेपालको संविधान, २०७२ ले जनताबीच समानताको समुचित हकको व्यवस्था गर्दै शताब्दीयौँदेखि विभेद गरी पछि पारिएका जनतालाई सकारात्मक सुविधाद्वारा विकास तथा समृद्धिको मूलप्रवाहमा समावेश गर्न ठोस व्यवस्था गरेको छ । संविधानले यसरी पछि परेकालाई ‘‘सामाजिक वा सांस्कृतिक दृष्टिले