२२ कार्तिक २०८३, आइतबार
हेडलाइन

तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा

९ कात्तिक, काठमाडौँ । सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको लक्ष्य