१ भदौ २०८३, सोमबार
हेडलाइन

एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त तर भविष्यमा सरकारी सेवाका लागि योग्य

८ कात्तिक, काठमाडौँ । गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रालयले आज प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी