२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

बाढीपीडितले बुझाए १२७ औँ पटक ज्ञापन

१३ कात्तिक, परशुराम । डडेल्धुराको परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । नगरपालिका वडा नं २ र ३ मा विसं २०६२ असोज ८ गते अविरल वर्षापछि विस्थापित जीवन बिताउँदै