८ बैशाख २०८३, मंगलबार
हेडलाइन

‘लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छ’: काङ्ग्रेसका नेताहरु

८ माघ, रुपन्देही । राजनीतिक संस्कार र आचरण सुधार नहुँदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन् । प्रजातान्त्रिक विचार समाजले आज बुटवलमा आयोजना गरेको “लोकतान्त्रिक संस्कार र विचार” विषयक प्रवचन कार्यक्रममा उनीहरुले पार्टी बलियो हुन नेता