८ चैत्र २०८२, आइतबार
हेडलाइन

यसरी कसिदैछ पदमा हुँदा काम नगर्ने सरकारी कर्मचारीलाई

२५ चैत, काठमाडौं । तपाई सरकारी सेवामा हुनुहुन्छ र अवकाशपछि देशी विदेशी एनजिओ आइएनजिओमा जागिर खाने सोचमा हुनुहुन्छ भने तपाईका लागि दुःखद खबर छ । सरकारले तयार पारेको संघीय निजामति सेवा ऐन, २०७५ अनुसार सरकारी निकायका जागिर खाएका व्यक्ति वा