पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट
२१ चैत, वीरगञ्ज । आइतबार साँझ बारामा आएको भुमरीसहितको हावाहुरीले गहुँ तथा अन्न बाली नष्ट गर्दा रु पाँच करोडभन्दा बढीको क्षति भएकोे छ । सो शक्तिशाली भुमरीसहितको हावाहुरीले एक हजार ५०५ बिघामा लगाइएको गहुँ, मसुरो मकै फलफूल तथा तरकारी बाली