१४ आश्विन २०८१, सोमबार
हेडलाइन

प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

५ बैशाख, काठमाडौँ । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह आज विहानै अमेरिकाबाट प्रक्षेपण गरिएको छ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका