१४ आश्विन २०८१, सोमबार
हेडलाइन

फानीका कारण उडिसामा नौको मृत्यु, १६० घाइते

भुवनेश्वर, २१ वैशाख । शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्