१४ आश्विन २०८१, सोमबार
हेडलाइन

उग्रतारा मन्दिरको १७ हजार रोपनी जग्गा नै गायब

२४ वैसाख, काठमाडाैं । उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको