१४ आश्विन २०८१, सोमबार
हेडलाइन

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

२६ वैसाख, काठमाडौँ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी