अस्मिताको बयान सकियो, रवि र युवराजको भोलि
८ भदौ, काठमाडौं । पत्रकार शालिकराम मृत्यू प्रकरणका आरोपी मध्ये अस्मिता कार्कीको बयान सकिएको छ । रवि लामिछाने र युवराज कँडेलको बयान नसकिएपछि हिरासतमा पठाएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले