१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग

१३ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुग्नुभयो तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो– औपचारिक शिक्षा । पटकपटक संसद्मा पुगिसकेकी