१० चैत्र २०८२, मंगलबार
हेडलाइन

सिन्धुपाल्चोक दुर्घटना : ११ मृतकको सनाखत

२४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । दुर्घटनावाट गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए ।