१९ असार २०८३, शुक्रबार
हेडलाइन

आफ्नो राजनीतिक नक्साले नेपाली भू–भागमा असर नगरेको भारतको दाबी

पुस १८, काठमाडौं । नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ । सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयको