२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

सरकारले भन्यो – अब २५ जना भन्दा धेरै भेला नहुनु

५ चैत, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले आज बुधबार अब २५ जना भन्दा धेरै भेला नहुन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि भन्दै सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु,