वैशाख १, धनगढी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा अहिले विश्व नै तरंगित भएको छ। भाइरसका कारण नेपालमा पनि निकै प्रभाव परेको छ । कोरोनाका कारण क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ ।