१८ वैशाख, काठमाण्डौ । भदौ २२ गतेबाट प्रदशर्नमा आउने प्रतिक्षित फिल्म ‘रामकहानी’को गीत रिलिज भएको छ । सोमबार फिल्मको नायिका तथा निमात्री पूजा शर्माको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमबीच गीत रिलिज गरिएको हो । सार्वजनिक ‘तिम्रो लागि म छु’ बोलको