७ जेष्ठ २०८१, सोमबार
मनोरञ्जन

भुवन केसीले आफूमाथि दुर्व्यवहार गरिएको अभिनेत्री साम्राज्ञीको आरोप

१५ असार, काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । अभिनेत्री शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै यस्तो आरोप लगाएपछि अभिनेता तथा निर्माता भुवन केसीले सामजिक सञ्‍जालबाट प्रतिवाद गरेका थिए त्यसपछि अभिनेत्री