४ जेष्ठ २०८१, शुक्रबार
मनोरञ्जन

कोरोना संक्रमण देखिएपछि कमेडियन अपूर्व क्षितिज रिहा

काठमाडौँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि रिहा गरिएको छ । कमेडियन सिंहलाई कोरोना संक्रमण देखिएपछि तारेखमा रिहा गरिएको हो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई हाजिर