१९ बैशाख २०८३, शनिबार
उर्जा सिँचाई

सुधार हुदै विद्युत् सेवा

खलङ्गा, २४ वैशाख । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माणका लागि दूतावासले रु दुई करोड