४ भदौ, पोखरा । शिक्षा क्षेत्रमा राज्यको कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुनुपर्ने माग गरिए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयद्वारा आज यहाँ आयोजित शैक्षिक सुधार, सुशासन, विकास र