१६ असार २०८१, आइतबार
शिक्षा

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

१५ असार, काठमाडौँ । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ । गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष दक्षिण