११ जेष्ठ २०८१, शुक्रबार
शिक्षा

अन्तत: एसईई स्थगित

५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोली विहीबार ६ गतेदेखि हुने परीक्षा स्थगित गरिएको हो । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक