२१ भदौ २०८३, आइतबार
शिक्षा

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

सिमकोट, कातिक ३ । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन वटा विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी रु. एक लाख पचास