९ मंसिर २०८१, आइतबार
शिक्षा

वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज । कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ । सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम पठनपाठन सहजीकरण गर्न