आजदेखि कक्षा १२ को परीक्षा सुरु
काठमाडौं । आजवाट कक्षा १२ को परीक्षा शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजवाट सुरु भएको परिक्षा ८ गतेसम्म सञ्चालन हुनेछ। परिक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी छन् । स्रोतका अनुसार परीक्षामा सहभागी सबै