८ बैशाख २०८१, शनिबार
शिक्षा

मङ्सिरीको विद्यालयको विजोग

जाजरकोट । चारैतिर पहाड, बीचमा अग्लो डाडा ! सोही डाडाँमा २०३९ सालमा स्थापना गरिएको हिमालय आधारभूत विद्यालय नलगाड नगरपालिका–८ मङ्सिरी । झ्याल, ढोका, शौचालय र खानेपानीलगायतका पूर्वाधार अस्तव्यस्त अवस्थामा विद्यालयमा निरन्तर ६१ विद्यार्थी पढिरहेका छन् । कार्यालय रहेको कोठामा मूल