३० असार २०८३, मंगलबार
शिक्षा

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द गर्ने निर्णय

बैतडी । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा