७ फाल्गुन २०८२, बिहिबार
अर्थ

बजेटको आकार धेरै बढाउनु हुँदैन्  : पूर्व अर्थमन्त्री कोइराला

१६ बैशाख, काठमाण्डौ । पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाले वर्तमान सरकारको एकमात्रै उद्देश्य अब समृद्धि हाँसिल गर्नु भएकोले सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘सरकारलेसमृद्धि हाँसिल गर्नको लागि सरकारले अब काम गराईको गति बढाउनुपर्छ, उत्पादनको स्केल बढाउनुपर्छ र सिप