विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा
१० असार, विराटनगर । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटमा विराटनगर महानगरपालिकाको बजेट कम भएको महानगरले जनाएको छ । हाल विनियोजित बजेटका कारण महानगरपालिकाको सबै योजना एवं विकासका पूर्वाधार प्रभावित हुने अवस्था देखिएको