मेगा र टुरिजम बैंकको एकीकृत कारोबार बैशाख ३० वाट
२१ वैशाख, काठमाण्डौ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार बैशाख ३० गतेदेखि शूरु गर्ने भएका छन् । एक आपसमा गाभिन सम्झौता गरेको झण्डै १६ महिनापछि दुबै बैंकले एकीकृत कारोबार सुरु गर्ने मिति तय भएको हो । २०७३