६ बैशाख २०८३, आइतबार
अर्थ

मलको उपयोगिताबारे प्रचार अभियान

२२ असार, रत्ननगर, चितवन । बालीनालीका लागि आवश्यक खाद्यतत्व र माटोको उर्वराशक्ति वृद्धि गर्ने बहुतत्वयुक्त गैरअनुदानको मलबारे कृषकलाई बुझाउन अभियान थालिएको छ । कृषकलाई मलको अभावबाटमुक्त गराउन र जमिनको उर्वराशक्ति बढाइ उत्पादन वृद्धि गर्न सरकारी स्वीकृतिमा साल्टटे«डिङ कर्पाेरेशन लिमिटेडले बिक्री गरिरहेको