६ बैशाख २०८३, आइतबार
अर्थ

आय आर्जनको लागि महिलालाई कर्जा वितरण

३१ असार, वीरगञ्ज ।  जितपुर सिमरा उपमहानगरपालिकाले आयआर्जन तथा व्यवसाय गर्नको लागि ५७ जना महिलालाई रु ५४ लाख कर्जा वितरण गरेको छ । सो उपमहानरपालिका–१ देखि १६ वडा सम्मका गरीब विपन्न दलित आदिवासी जनजाति महिलालाई रु ३० हजारदेखि एक लाखसम्म