१० असार, पोखरा । भौगोलिक हिसावले मुलुककै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाले आव २०७५/७६ का लागि रु छ अर्ब ५३ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । महानगरपालिकाको आइतबार आयोजित तेस्रो नगरसभामा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा पूर्वाधार विकास, वातावरण