एनआईसी बैंकको शाखा भोजपुरको बैकुन्ठेमा
६ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको बैकुन्ठेमा शाखा विस्तार गरेको छ । बैकुन्ठेमा विस्तार गरेको उक्त शाखाको रामप्रसादराई गाउँपालिकाका प्रमुख विजय राईले उदघाटन गरेको बैंकले जानकारी दिएको छ । बैंकले २ सय ७० शाखा, २ सय