११ असार २०८३, बिहिबार
अर्थ

भूमि तथा सहकारीमा रु सात अर्ब ५९ करोड बजेट

काठमाडौँ, १५ जेठ । सरकारले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा करीब रु सात अर्ब ५९ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्मा आज आगामी आव २०७६/०७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भूमिहीन, सिमान्तकृत वर्गका भूमिसम्बन्धी समस्या समाधान,