काठमाडौँ, ३ जेठ । आव २०७६/०७७ को बजेटमा उच्च एवं दिगो आर्थिक वृद्धि, ऊर्जा, पूर्वाधार विकास, पर्यटन, कृषि तथा वन क्षेत्रको व्यावसायिकीकरणलाई प्राथमिकतामा राख्न निजी क्षेत्रका उद्यमी व्यवसायीले सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको बजेटका बारेमा शुक्रबार अर्थ मन्त्रालयमा