९ फाल्गुन २०८२, शनिबार
अर्थ

सुनको मूल्य तोलाको ५०० ले बढ्यो

काठमाडौँ, १७ भदौ । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ ।