१७ जेष्ठ २०८३, आइतबार
अर्थ

दोहोरो अङ्कले बढ्यो शेयर

काठमाडौँ, ८ साउन । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक