७ असार २०८१, शुक्रबार
अर्थ

लगानीकर्ताहरु हतोत्साहित हुने अवस्था छैन् : धितोपत्र बोर्ड

धितोपत्र बोर्डले लगानीकर्तालाई हतोत्साहित हुने अवस्था नरहेको स्पष्ट्र पारेको छ । सोमबार शेयर बजार पाँच प्रतिशतले झरेर कारोबार समय भन्दा डेढ घण्टा अगावै बजार बन्द भए लगत्तै बोर्डले लगनाीकर्तालाइ हतोत्साहित नहुन भनेको छ । धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै संगठित