७ जेष्ठ २०८१, सोमबार

संघीय संसद्वाट आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण लाइभ


डा. युवराज खतिवडा

काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दैछन् । दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट प्रस्तुत गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !