११ असार २०८३, बिहिबार
अर्थ

यतिधेरै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।