लक्ष्यभन्दा बढी राजश्व सङकलन
तुलसीपुर, १० साउन । घोरही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा रु १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा उपमहानगरले रु २१ करोड १८ लाख ७७ हजार ५३५ राजश्व सङ्कलन गरेको हो