शेयर बजार घट्नुअघि नै सिनेटरले शेयर बिक्री गरेको खुलासा
वासिङ्टन, ७ चैत । अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गर्नु भएको खुलासा भएको छ । अमेरिकी शेयर