११ जेष्ठ २०८१, शुक्रबार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । छापावाला सुन तोलामा ९२ हजार ६०० रुपैयाँ रहेको छ ।

तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने बुधबार एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !