२१ बैशाख २०८१, शुक्रबार

सुनको भाउ घट्यो, प्रतितोला कति ?


अवैध सुन बरामद

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो ।

तेजाबी सुनको मूल्य समेत आज ४०० रुपैयाँले नै घट्दै ९३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत शुक्रबारको मूल्य पाँच रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु