१४ मंसिर २०८१, शुक्रबार
अर्थ

लकडाउनको अवधिमा २९ करोडभन्दा बढी भन्सार राजश्व

भैरहवा, २३ चैत । भैरहवा भन्सार कार्यालयले कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि शुरु भएको लक डाउनको अवधिको १२ दिनमा रु २९ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा रु